नागरिक वडापत्र
क्र. सं. फारमको नाम सम्बन्धित शाखा सेवा शुल्क/ दस्तुर आवश्यक कागजातहरू सहायक कागजातहरु सिफारिस / प्रमाणित उपलब्ध गराउने प्रक्रिया लाग्ने समय जिम्मेवार अधिकारी
1 नाता प्रमाणित सूचना तथा सञ्चार प्रववलध शाखा १० पेज भधदा कम लनशुल्क र १० पेजभधदा बढीको हकमा प्रलत पेज रु ५ का दरिे

१. निवेदकको हकदारहरुको नागरिकता प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि |

२. नाता खुल्ने कागजातको प्रतिलिपि |

३. हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति |

१. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा ) ।

२. हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा) ।

३. वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि (आवश्यक भएमा मात्र ) ।

४. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने |

२. वडाध्यक्ष / सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. पेश भएका कागजातको रुजु गरी नाता प्रमाणित कागजात तयार गर्ने।

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गर्ने ।

६. कार्यालयको छाप लगाई चलानी गरी नाता प्रमाणित कागजात उपलब्ध गराउने ।

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

2 नागरिकता सिफारिस

१. प्रचलित नागरिकता ऐन र नियमावलीले तोकेको अनुसूची फाराम (हाल नागरिकता ऐन, २०६३ र नियमावली, २०६३ ले तोक

२. बुवा / आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

३. विवाहित महिलाको हकमा विवाह दर्ताको प्रतिलिपि र पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

४. जन्म मिति खुलेको कागजातको प्रतिलिपि जस्तैः विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ताको

५. दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |

१. बसाइँसरी आएको हकमा बसाइँ सराईको प्रमाण पत्रको प्रतिलिपि (आवश्यक भएमा मात्र) ।

२. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र ।

३. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. सम्बन्धित कर्मचारीले पेश भएका कागजातको रुजु गरी सिफारिसका लागि पेश गर्ने ।

३. तोकिएको शुल्क बुझाउने

४. वडाध्यक्षले हस्ताक्षर गर्ने ।

५. कार्यालयको छाप लगाई सिफारिस उपलब्ध गराउने ।

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

3 नागरिकता प्रतिलिपि सिफारिस

१. प्रचलित नागरिकता ऐन र नियमावलीले तोकेको अनुसूची फाराम (हाल नागरिकता ऐन, २०६३ र नियमावली, २०६३ ले तोक

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा नागरिकता नं. को विवरण वा अन्य नागरिकतासँग सम्बन्धित अन्य कुनै प्र

३. दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति

१. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. सम्बन्धित कर्मचारीले पेश भएका कागजातको रुजु गरी सिफारिसका लागि पेश गर्ने ।

३. तोकिएको शुल्क बुझाउने

४. वडाध्यक्षले हस्ताक्षर गर्ने ।

५. कार्यालयको छाप लगाई सिफारिस उपलब्ध गराउने ।

१. सोही दिन |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

4 वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस

१. प्रचलित नागरिकता ऐन र नियमावलीले तोकेको अनुसूची फाराम (हाल नागरिकता ऐन, २०६३ र नियमावली, २०६३ ले तोक

२. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र श्रीमान्को नागरिकताको प्रमाणित प्रतिलिपि

३. अन्य देशको नागरिकता परित्याग गरेको पुष्टि गर्ने कागजातहरु

४. २ प्रति पासपोर्ट साइजको फोटो

५. नागरिकता लिने व्यक्तिको नाम र जन्ममिति खुल्ने कुनै कागजात

६. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. तोकिएको कर्मचारीले सर्जमिन मुचुल्का गर्नुपर्ने भएमा सर्जमिन मुचुल्का समेत गरी पेश भएका प्रमाणहरुको र

३. तोकिएको शुल्क बुझाउने

४. वडाध्यक्षले हस्ताक्षर गर्ने ।

५. कार्यालयको छाप लगाई सिफारिस उपलब्ध गराउने ।

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

5 अंगिकृत नागरिकता सिफारिस

१. साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाहि चलाएको पुष्टिगर्ने कागजातहरु

२. पासपोर्ट साईजको फोटो ३ प्रति

३. नागरिकता लिने व्यक्तिको नाम र जन्ममिति खुल्ने कुनै कागजात

४. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. तोकिएको कर्मचारीले सर्जमिन मुचुल्का गर्नुपर्ने भएमा सर्जमिन मुचुल्का समेत गरी पेश भएका प्रमाणहरुको र

३. तोकिएको शुल्क बुझाउने

४. वडाध्यक्षले हस्ताक्षर गर्ने ।

५. कार्यालयको छाप लगाई सिफारिस उपलब्ध गराउने ।

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र, कानूनी राय लिनुपर्नेको हकमा कानूनी राय प्राप्त भएपछि ।

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

6 बहाल करको लेखाजोखा सिफारिस

१. घर बहाल करको लेखाजोखा गरिदिन विवरण खुलेको निवेदन

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा संस्थागत भएमा संस्थाको पत्र

३. बहालमा लिने र दिनेको सम्झौतापत्र

४. नगरपालिका वा गाउँपालिकाको नियम अनुसार बहालकर तिरेको निस्सा

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातहरुको रुजु गरी बहाल करको लेखाजोखा गरेर सिफारिस पत्र तयार गर्ने ।

४. तोकिएको कर बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने ।

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र, स्वामित्वमा विवाद भएको वा अन्य कुनै कानुनी जटिलता भएको देखिएमा कानुनी राय प्राप्त भएपछि ।

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

7 बन्द घर वा कोठा खोल्न रोहवरमा बस्ने / बसेको प्रमाणित

१. कारण प्रष्ट खुलेको व्यक्ति वा संस्थाको निवेदन

१. बहालमा दिएको हकमा सम्झौताको प्रमाणित प्रतिलिपि र बहाल कर तिरेको प्रमाण

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने

३. तोकिएको शुल्क बुझाउन रोहबरमा बस्ने कर्मचारी तोकी (सम्भव भएमा स्थानीय प्रहरी प्रतिनिधि वा नगर प्रहरील

४. यथार्थ अवस्था उल्लेख गरी मुचुल्का तयार गर्ने

५. रोहवरमा बसी घर वा कोठा खोलेको प्रमाणित गरिदिने ।

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

8 मोही लगत कट्टाको सिफारिस

१. मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरण सहित मोही र जग्गाधनीको संयुक्त निवेदन

२. दुवै पक्षका निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

४. जग्गाको प्रमाणित नापि नक्सा, फिल्डबुकको प्रमाणित प्रतिलिि

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातहरुको रुजु गरी कानूनी राय लिनुपर्ने भएमा राय समेत लिइ सोको आधारमा सिफारिस पत्र तयार गर्ने।

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

9 घर जग्गा करको लेखाजोखा सिफारिस

१. जग्गा धनी प्रमाणपूर्जा, नापी नक्साको प्रमाणित प्रतिलिपि सहित निवेदन

२. भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि

३. भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी पेश गर्ने ।

४. तोकिएको कर वा शुल्क बुझाउने

५. हस्ताक्षर गरी कर निर्धारण पत्र उपलब्ध गराउने ।

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

10 जन्म मिति प्रमाणित गर्ने

१. नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन

१. बसाँई सरी आएको भए सोको प्रमाणपत्रको प्रतिलिपि

२. शैक्षिक संस्थाबाट उपलब्ध गराइएको प्रमाणपत्रको प्रतिलिपि

३. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातहरुको रुजु गरी ।

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

11 जन्म मिति संशोधन सिफारिस

१. जन्म मिति फरक पर्नुको कारण सहितको निवेदन

२. जन्म मिति फरक परेको पुष्टि हुने प्रमाणपत्रको प्रतिलिपि

३. जन्मदर्ता प्रमाणपत्र

१. शिक्षण संस्थाबाट जारी भएको प्रमाणपत्र

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएका कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. प्रणालीमा रहेको विवरणसँग भिडाउने ।

४. कागजातहरुको रुजु गरी सिफारिस पत्र तयार गर्ने ।

५. तोकिएको शुल्क बुझाउने

६. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

12 व्यापार व्यवसाय बन्द भएको सिफारिस

१. व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन

२. घर बहालमा बसेको भएमा बहाल सम्झौताको प्रतिलिपि

३. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दूतावासको पत्र

४. व्यवसाय दर्ता प्रमाणपत्रको सक्कलप्रति

५. कर तिरेको निस्सा वा रसिद

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातहरुको रुजु गरी कानूनी राय लिनुपर्ने भएमा राय समेत लिइ सोको आधारमा सिफारिस पत्र तयार गर्ने।

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

13 व्यापार व्यवसाय सञ्चालन नभएको सिफारिस

१. व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन

२. व्यवसाय दर्ताे प्रमाणपत्रको प्रतिलिपि

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातहरुको रुजु गरी सिफारिस पत्र तयार गर्ने।

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

14 व्यापार व्यवसाय नभएको सिफारिस

१. व्यापार व्यवसाय नभएको कारण सहितको निवेदन

२. व्यवसाय दर्ताे प्रमाणपत्रको प्रतिलिपि

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातहरुको रुजु गरी सिफारिस पत्र तयार गर्ने।

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

15 नयाँ व्यवसाय दर्ता सिफारिस

१. विवरण खुलेको निवेदन

२. बहालमा भए बहाल सम्झौतापत्रको प्रतिलिपि

३. नेपाली नागरिकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. विदेशी नागरिक भए राहदानी, व्यवसाय गरी नेपाल बस्न पाउने अनुमति दिएको व्यहोरा खुल्ने कागजात र सम्बन्धि

१. अन्यत्र व्यवसाय दर्ता गरी शाखाको रुपमा व्यवसाय दर्ता गर्न खोजेको भएमा पहिले व्यवसाय दर्ता गरेको प्रम

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातहरुको रुजु गरी सिफारिस पत्र तयार गर्ने।

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

16 नयाँ व्यवसाय दर्ता

१. विवरण खुलेको निवेदन

२. नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपि, विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित द

३. पासपोर्ट साइजको फोटो दुई प्रति

४. घर बहालमा लिएको भएमा बहाल सम्झौताको प्रतिलिपि

५. प्यान नं. लिएको वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा जारी गरेको व्यवसाय

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. आवश्यक कागजातको रुजु गरी नयाँ व्यवसाय दर्ता प्रमाणपत्र तयार गर्ने ।

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

17 व्यवसाय नवीकरण

१. विवरण खुलेको निवेदन

२. दर्ता भएको व्यवसायको प्रमाणपत्र

३. घर बहालमा भएमा बहाल सम्झौताको प्रतिलिपि

४. नियमानुसार कर लाग्ने व्यवसायको करचुक्ता गरेको प्रमाणपत्र वा कर बुझाएको रसिद

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातहरुको रुजु गरी व्यवसाय नवीकरणको तयारी गर्ने ।

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

18 विवाह प्रमाणित

१. श्रीमान श्रीमतीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. विवाह दर्ता भएको भएमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

३. श्रीमान श्रीमती दुबै उपस्थित भई सनाखत गर्नुपर्ने ।

१. बसाइँ सरी आएकाको हकमा बसाइँ सराई दर्ता प्रमाण पत्र ।

२. विवाह दर्ता प्रमाणपत्र नभएमा वा थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातहरुको रुजु गरी प्रमाणित गर्ने कागजात तयार गन

४. तोकिएको शुल्क बुझाउने ।

५. वडाध्यक्षले हस्ताक्षर गरी विवाह प्रमाणित उपलब्ध गराउन |

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

19 अविवाहित प्रमाणित

१. नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन,

२. एकाघरको संरक्षक वा अभिभावकले अविवाहित हो भनी कार्यालयको रोहबरमा गरेको सनाखत

३. बालिग व्यक्तिको अविवाहित प्रमाणित गर्नुपर्ने अवस्थामा स्थानीय सर्जमिन मुचुल्का

१. बालिग व्यक्तिको हकमा वा थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. व्यक्तिगत घटना दर्ता प्रणालीमा विवाह दर्ता भए नभएको रुजु गर्ने ।

४. एकाघरको संरक्षकबाट सनाखत गराउने । पेश भएका अन्य कागजातहरुको रुजु गरी प्रमाणित गर्ने कागजात तयार गर्न

५. तोकिएको शुल्क बुझाउने

६. वडाध्यक्षले हस्ताक्षर गरी अविवाहित प्रमाणित कागजात उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

20 स्वास्थ्य उपचार सिफारिस

१. विवरण खुलेको निवेदन

२. रोग लागेको व्यहोरा खुल्ने अस्पतालको पत्र वा विरामी पूर्जा

३. नागरिकता वा विवाहदर्ता वा जन्मदर्ता वा बसाइँसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि

१. सम्बन्धित अस्पतालको सिफारिस पत्र

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

३. उपलब्ध भएसम्म विपन्नता खुल्ने प्रमाण वा कागजात । गरिब घरपरिवार परिचयपत्र उपलब्ध गराइएको स्थानमा त्यस

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

21 घर पाताल वा भत्के, भत्काएको प्रमाणित

१. विवरण खुलेको निवेदन

२. प्राविधिक प्रतिवेदन वा स्थलगत निरीक्षण प्रतिवेदन

१. घरको नक्सा, नक्सा पास प्रमाण पत्र

२. घर भत्काएको वा भत्केको सम्बन्धी अन्य प्रमाण वा कागजातहरु जस्तै: हालसालै खिचेको फोटो

३. स्थानीय सर्जमिन मुचुल्का ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

22 व्यक्तिगत विवरण प्रमाणित वा सिफारिस

१. प्रमाणित वा सिफारिस गर्नुपर्ने विषय स्पष्ट खुलेको निवेदन

२. विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

23 जग्गाधनी दर्ता प्रमाणपूर्जामा घर कायम गर्ने सिफारिस

१. घरकायम सिफारिस गरिदिन अनुरोध गरिएको व्यहोराको निवेदन

२. सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि

१. घर निर्माण इजाजतपत्र वा निर्माण सम्पन्न प्रतिवेदन ।

२. घर निर्माण इजाजतपत्र वा निर्माण सम्पन्न प्रतिवेदन नभएको अवस्थामा वा थप प्रमाण जुटाउन आवश्यक परेमा वड

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. आवश्यक भएमा प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन पेश गर्न लगाउने । कागजातहरुको रुजु गरी सिफा

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

24 कुनै व्यक्तिको नाम थर जन्ममिति तथा वतन फरक फरक भएको भए सो व्यक्ति एउटै हो भन्ने सिफारिस

१. विवरण खुलेको निवेदन

२. नागरिकताको प्रतिलिपि वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

३. नाम थर, जन्ममिति, वतन फरक परेको पुष्टि गर्ने प्रमाणित वा सक्कल कागजतहरु

१. सम्बन्धित वडाको मतदाता नामवली वा मतदाता परिचयपत्र

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने वा प्रहरी प्रतिवेदन लिने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातहरुको रुजु गरी सिफारिस पत्र तयार गर्ने (आवश्यक परेमा सम्बन्धित व्यक्ति उपस्

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

25 नाम थर, जन्म मिति संसोधनको सिफारिस

१. जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित व्यहोरा खुलको निवेदन

२. नामथर जन्ममिति फरक परेको प्रमाणपत्रको प्रतिलिपि ।

१. बसाइँ सरी आएको हकमा बसाइँसराई दर्ताको प्रमाणपत्र

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

26 जग्गा धनी प्रमाणपूर्जा हराएको सिफारिस

१. सिफारिस गरिदिन अनुरोध गरिएको निवेदन ।

२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि वा जग्गाको कित्ता नं खुलेको विवरण वा जग्गा पहिचान हुने गरी जग्गा

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

27 कित्ताकाट गर्न सिफारिस

१. घर जग्गा कित्ता काट गर्ने सम्बन्धी विवरण खुलेको निवेदन

२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि एकाघरको भएमा निवेदक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

१. प्राविधिक प्रतिवेदन

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

28 संरक्षक प्रमाणित गर्ने

१. संरक्षण दिनेको नागरिकताको प्रमाणपत्र सहित निवेदन

२. नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि

३. संरक्षण प्राप्त गर्नेको नागरिकता प्रमाणित प्रतिलिपि वा जन्मदर्ता वा परिचय खुल्ने कागजातको प्रमाणित प

१. मुलुकी देवानी संहिता ऐन, २०७४ ले संरक्षक सम्बन्धी गरेका कानूनी व्यवस्थाहरु । जस्तै: परिच्देछ ६ संरक्

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

29 संरक्षक सिफारिस (ब्यक्तिगत)

१. विवरण खुलेको निवेदन

२. संरक्षक दिने र संरक्षण लिने व्यक्तिको जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

१. टोल सुधार समितिको सिफारिस

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

30 संरक्षक सिफारिस (संस्थागत)

१. विवरण खुलेको निवेदन

२. संस्थाको विधान वा नियमावलीको प्रतिलिपि

३. संरक्षक लिनेको विवरण

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

31 जिवितसँगको नाता प्रमाणित

१. निवेदकहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. नाबालक भए जन्मदर्ताको प्रतिलिपि र बसाइँसराई गरी आएको भए बसाइँसराई प्रमाणपत्र

३. नाता खुल्ने कागजातको प्रमाणपत्रको प्रतिलिपि

४. प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको पासपोर्ट साईजको फोटो २।२ प्रति

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातको रुजु गरी नाता प्रमाणित कागजात तयार गर्ने |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

32 मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस

१. हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

३. बसाइँसराई गरी आएको हकमा बसाइँसराईको प्रमाणपत्रको प्रतिलिपि

४. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

५. हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

३. वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि

४. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातको रुजु गरी नाता प्रमाणित कागजात तयार गर्ने |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

33 जिवित रहेको सिफारिस

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको प्रतिलिपि सहित निवेदन

२. निवेदक स्वयं उपस्थित हुनुपर्ने

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

२. गाउँपालिका वा नगरपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

34 हकवाला वा हकदार प्रमाणित

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन

२. नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि

१. हकदार प्रमाणित गर्न गाउँपालिका वा नगरपालिकाले तोकेका थप कागजात वा प्रमाणहरु

२. हक प्रमाणित सम्बन्धमा मुलुकी देवानी संहिता ऐन, २०७४ ले गरेका व्यवस्थाहरु ।

३. मृतक भएमा मृत्युदर्ताको प्रमाणपत्र

४. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

35 नामसारी सिफारिस

१. घर जग्गा नामसारी सम्बन्धी विवरण खुलेको निवेदन

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

१. मृतकको नाममा घर जग्गा भएमा मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

36 जग्गाको हक सम्बन्धमा सिफारिस

१. जग्गाको हक सम्बन्धमा विवरण खुलेको निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४. फिल्डबुक उतार वा जग्गाको नापी नक्सा वा जग्गाको पूर्जा

१. मोहियानी हकको प्रमाण वा जोताहाको अस्थायी निस्सा

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

३. जग्गाको हक सम्बन्धमा गाउँपालिका वा नगरपालिकाले तोकेका अन्य प्रमाण वा कागजातहरु

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

37 उद्योग ठाउँसारी सिफारिस

१. उद्योग ठाउंसारीका लागि निवेदन

२. उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि

३. आफ्नै स्थानीय तहभन्दा बाहिर ठाउँसारी गर्नुपर्ने अवस्थामा स्थानीय तहमा बुझाउनु पर्ने कर चुक्ता गरेको

१. आफ्नै पालिका क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र

२. घर बहालमा भए बहाल सम्झौताको प्रतिलिपि

३. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

38 आधारभूत विद्यालय खोल्न सिफारिस

१. आधारभूत विद्यालय खोल्न अनुरोध भएको स्थानीय समुदायको निर्णय सहितको निवेदन

२. विद्यालय व्यवस्थापन समिति गठन भएको भए सो को विवरण

३. घर बहालमा भए बहाल सम्झौताको प्रतिलिपि

४. वडास्तरीय शिक्षा समिति वा वडा समितिको निर्णय

१. विद्यालय स्थापना गर्ने सम्बन्धी स्थानीय नीति वा कानून भए सोको प्रति

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. कागजातको रुजु गरी स्थलगत निरीक्षण गर्नुपर्ने भएमा सो समेत गरी सिफारिस पत्र तयार गर्ने

४. तोकिएको शुल्क बुझाउने

५. सिफारिस दिने सम्बन्धमा आवश्यकतानुसार वडा समितिबाट निर्णय गराउन |

६. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

39 जग्गा मूल्यांकन / प्रमाणित

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित विवरण खुलेको निवेदन

२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३. सम्बन्धित मालपोत कार्यालयले प्रकाशन गरेको जग्गाको अद्यावधिक मूल्य विवरण

१. आर्थिक ऐनले सम्पत्ति करका लागि तोकेको दररेट

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. आवश्यकता अनुसार स्थलगत निरीक्षण प्रतिवेदन समेत लिई पेश भएका कागजातको रुजु गरी प्रमाणित गर्ने र मूल्य

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी अविवाहित प्रमाणित कागजात उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

40 घरबाटो प्रमाणित

१. बाटोको नाम, टोल समेत खुलाइ घरबाटो प्रमाणित गरिदिन अनुरोध गरिएको निवेदन

२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

३. नापी नक्साको प्रमाणित प्रतिलिपि

१. अधिकृत वारेस दिइएको भएमा सोको प्रमाण

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले

३. स्थानीय सर्जमिन मुचुल्का गर्ने वा स्थलगत निरीक्षण प्रतिवेदन लिने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

41 चारकिल्ला प्रमाणित

१. विवरण खुलेको निबेदन

२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३. जग्गा रहेको क्षेत्रको नापी नक्साको प्रमाणित प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

२. निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निवेदकले दिएको अधिकृत वारेसको प्रमाण

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

42 जग्गा रेखांकन/सम्वन्धी रोहबरमा बस्न

१. विवरण खुलेको निवेदन

२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३. जग्गा रहेको क्षेत्रको नापी नक्साको प्रमाणित प्रतिलिपि

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

२. संस्थागतको हकमा सम्बन्धित कार्यालयको पत्र

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. स्थलगत निरीक्षणका आधारमा जग्गाको रेखांकन एकिन गरी पेश भएका कागजात समेत रुजु गरी रेखांकनको विवरण तयार

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

43 पूर्जामा घर कायम गर्ने सिफारिस

१. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि सहित विवरण खुलको निवेदन

२. पूर्जामा घर भएको प्रमाण । जस्तै: भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि वा हालसालै खिचेको फोटो वा अन्

१. सम्पत्ति कर तिरेको प्रमाण

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

44 विद्यालय कक्षा थप सिफारिस

१. विद्यालय कक्षा थपका लागि सम्बन्धित विद्यालयको पत्र

२. संस्थागतको हकमा व्यवसाय दर्ता प्रमाण पत्र

३. वडा शिक्षा समितिको निर्णय वा वडा समितिको निर्णय

१. घर बहालमा भए बहाल सम्झौताको प्रतिलिपि

२. नियमानुसार स्थानीय तहलाई कर बुझाउनु पर्ने भए कर तिरेको प्रमाण वा रसिद

३. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

४. स्थलगत निरीक्षण प्रतिवेदन

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

45 अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस

१. नागरितकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि सहित विवरण खुलेको निवेदन ।

२. नाबालक भए नाबालक खुल्ने तथा अन्य अशक्त असहायको थप प्रमाण कागजात ।

३. दुवै कान देखिने पासपोर्ट साईजको फोटो

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

46 आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित विवरण खुलेको निवेदन

२. आर्थिक अवस्था बलियो वा सम्पन्न भएको प्रमाण ।

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

२. नगरपालिका वा गाउँपालिकाले तोकेका अन्य विवरण ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

47 आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित

१. जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित विवरण खुलेको निवेदन

२. आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात । जस्तै: सम्पत्ति नभएको प्रमाण, विपन्नता वा कमजोर भएको अ

३. गरिब घरपरिवार पहिचान भई प्रमाणपत्र जारी गरिएको अवस्थामा गरिब घरपरिवार प्रमाणपत्र

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

२. नगरपालिका वा गाउँपालिकाले तोकेको अन्य कागजात वा प्रमाणहरु ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

48 विद्यालय ठाउँसारी सिफारिस

१. विद्यालय ठाउँसारीका लागि विद्यालय व्यवस्थापन समितिको निणर््य सहितको निवेदन

२. नयाँ स्थानमा विद्यालय सञ्चालनको लागि आवश्यक जग्गा तथा भवन भएको प्रमाण जस्तै जग्गा धनी प्रमाण पुर्जा,

३. संस्थागतको हकमा नगरपालिका वा गाउँपालिकामा विद्यालय दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

१. भवन बहालमा भए बहाल सम्झौताको प्रतिलिपि

२. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

49 धारा, विद्युत जडान सिफारिस

१. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

२. नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि

१. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।

२. नगरपालिका वा गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु

१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने

२. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।

३. तोकिएको कर्मचारीले कागजातको रुजु गरी सिफारिस पत्र तयार गन |

४. तोकिएको शुल्क बुझाउने

५. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउन

१. सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र |

१. वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |

50 जातीय पहिचान र जातीय सिफारिस

१. बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित जातीय पहिचान खुल्ने गरी निवेदन

१. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि (आवश्यक भएमा)

२. विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३. विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि)

४. प्रचलित कानून वा नेपाल सरकारको निर्णय बमोजिम जाति वा समुदाय अन्तर्गत पर्ने थर समावेश भएको प्रमाण

५. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।